ट्रेन्डीङ्ग

प्रहरी र वकिलको संयुक्तरूपमा सन्धिखर्कमा सरसफाई कार्यक्रम सप्पन्न

अनिल नेपाली,अर्घाखाँची १३ चैत ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ ।

लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका समुदायलाई सचेतीकरणको अभियान मार्फत कार्यक्रम गरेको प्रहरीले आज सदरमुकाम सन्धिखर्कमा सरसफाई गरेको हो।

सरसफाई कार्यक्रम पनि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी गणेश खनालले बताउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal