ट्रेन्डीङ्ग

बन्द प्रभाव: महेन्द्रनगर बजार सुनसान (तस्बिरहरू)

फागुन १६,कञ्चनपुर। राष्ट्रघाती एम.सी.सी परियोजना खारेजीको माग गर्दै नेकपा ६ दल र २ मोर्चाद्वारा फागुन १६ नेपाल बन्दको घोषणा गरिएको थियो जसको असर कञ्चनपुरमा पनि परेको छ । जिल्लाको मुख्य बजार महेन्द्रनगर लगायत सबैतिर व्यापार व्यवसाय ठप्प भएको छ । अत्यावस्यक सामग्रीको पसल बाहेक अन्य पसल व्यवसाय खुलेका छैनन् ,सार्वजनिक यातायात शैक्षिक संस्थाहरू पूर्ण बन्द रहेका छन् ।

संयुक्त दल र मोर्चाका नेता कार्यकर्ता बिहानै देखि सडक बजारमा परिक्रमा गर्दै सबै व्यवसायीलाई सौहार्दपूर्ण तरिकाले बन्द गराउन अपिल गराइरहेको नेकपा नेता महान चौधरी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal