ट्रेन्डीङ्ग

सैनामैना स्मार्ट कृषि सहकारीको उद्घाटन सनिवार हुने

प्रदिप ज्ञवाली,फागुन १२, सैनामैना । रुपन्देहीको सैनामैनामा ५ बुद्धनगरमा स्मार्ट कृषि सहकारी स्थापना गर्न लागिएको छ । सैनामैना पाचँमा रहेका कृषकहरुलाइ गोलबद्ध गर्ने लक्ष्य सहित सहकारी सञ्चालन गर्न लागिएको हो ।

“उज्यालो भविष्यका लागि सामुहिकतामा विश्वास “भन्ने मुख्य नारा सहित सहकारी सञ्चालन गर्न लागिएको सहकारीले जनाएको छ ।

सैनामैना नगरपालिकाको सहकारी एेन २०७४ को दफा ७ बमोजिम उक्त सहकारी सञ्चालनमा ल्याउन खोजिएको हो । सहकारिको उद्घाटन फागुन १४ अर्थात् आउदो सनिवार सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal