ट्रेन्डीङ्ग

सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमको गाडी नेकपाको नियन्त्रणमा

प्रकाश बहादुर थापा,कैलाली फागुन ४।सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडी नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा लिएका छन।

कैलाली जिल्लाको धनगढी चौराहाबाट नियन्त्रणमा लिएको नेकपाले जनाएको छ। बन्दलाई अभज्ञा गरेर गाडी चलाइरहेको अवस्था सो नियन्त्रण गरेर राखेको बन्द नखोल्दासम्म नियन्त्रणमानै राख्ने निकट श्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal