समाचार

नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।खेलको ३७ औं...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवकको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको विरोधमा उत्रिएका ७ युवा पक्राउ

काठमाडौँ । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार कोरियन...

पुरा पढ्नुहोस
राजा महात्मा पूर्णभद्र माविको स्वर्ण जयन्ती मनाउदै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९ पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । विविध कार्यक्रम सहित पौष १५ गते देखि २१ गतेसम्म मनाइने स्वर्ण...

पुरा पढ्नुहोस
साथीभाइ बहुउद्देशयीय सहकारीको पाँचौ बार्षिक साधारसभा तथा दोस्रो अधिवेशन सम्पन्न

वालिङ । स्याङ्जाको वालिङ – ८ मा रहेको साथीभाइ बहुउद्देशयीय सहकारीको पाँचौ बार्षिक साधारसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधव अर्यालको अध्यक्षता एवं वालिङ नगरपालिका -९ का वडा अध्यक्ष अमृत...

पुरा पढ्नुहोस
राप्रपा पश्चिम नवलपरासीको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामजी बाबुलाई

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)पश्चिम नवलपरासीको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला उपाध्यक्ष रामु पराजुली (रामजी बाबू) लाई दिइएको छ। पार्टीका जिल्ला अध्यक्ष ओमबहादुर सिंह एक विज्ञप्ति जारी गर्दै विषेश कामले बाहिर जानूपर्ने भएकोले सांगठनिक गतिविधिका लागी...

पुरा पढ्नुहोस
पाल्पा टिपर दुर्घटना एक जनाको मृत्यु , दुई घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
जनता आधारभूत विद्यालय हरकट्टा ३३ औं बार्षिकोत्सव एवं २ कोठे भवनको उद्घाटन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ हरकट्टामा अवस्थित जनता आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...

पुरा पढ्नुहोस
जगन्नाथ मावीले मनायो ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण

सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिका – १२ भुमहीमा स्थित जगन्नाथ माध्यामिक विद्यालयको ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...

पुरा पढ्नुहोस
तेस्रो सुनवल महोत्सब लक्ष्य नजिक : उद्योग वाणिज्य संघ सुनवल

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी तेस्रो सुनवल महोत्सव लक्ष्यनजिक रहेको आयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ । उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा मंसिर २१ गतेदेखि संचालित महोत्वस पुस ४ गतेसम्म संचालनमा रहेको छ । महोत्सवमा अवलोकन...

पुरा पढ्नुहोस