समाचार

मिटर व्याज पिडितहरु न्याय मार्च गर्दै ११ औं दिनमा पश्चिम नवलपरासीमा

सुनवल।पश्चिम नेपालको महाकालिवाट सुरु गरेका मिटर व्याज पिडितहरुले न्याय मार्च गर्दै ११ औें दिन पश्चिम नवलपरासी आइपुगेका छन।मिटर व्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानुन संशोधन र न्यायिक आयोग...

पुरा पढ्नुहोस
कर्मचारीहरुको ट्रेड युनियनले गर्दा काम गर्न असहज : पुर्व कानुन मन्त्रि प्रधान

सुनवल । महाकवी देवकोटा नमुना माविले ६४ औ वार्षिकोत्सव एव अभिभावक दिवस मनाएको छ । विद्यालयले गत माघ २२ गतेदेखि विविध कार्यक्रम गर्दै माघ २६ गतेसम्म वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
सुनवल युवा सम्मेलन – २०८० बाट जारि घोषणा पत्र स्थानीय तहमा बुझाए

सुनवल । वेदः सिर्जनशिल संस्थाले गत पुष २६ गते देखि २८ गतेसम्म सन्चालित सुनवल युवा सम्मेलनबाट जारि घोषणा पत्र ३ पालिकामा बुझाएको छ । सुनवल -१२ भुमहिमा सम्पन सम्मेलनले जारि गरेको रामनगर घोषणा पत्र-२०८०...

पुरा पढ्नुहोस
सुनवल : वडा अध्यक्ष कपको उपाधी वडा नम्बर ३ लाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी...

पुरा पढ्नुहोस
वाक्वाणी माविले ५२ औं वार्षिकोत्सब मनायो

सुनवल । वाक्वाणि माध्यामिक विद्यालय सुनवल ११ जर्गाहाले ५२ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो ।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख...

पुरा पढ्नुहोस
देवकोटा माविले विविध कार्यक्रम सहित ६४ औं वार्षिकोत्सब मनाउदै

सुनवल । पश्चिम नवलपरासीकै उत्कृष्ट सामुदायिक विद्यालय महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ ।  विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि...

पुरा पढ्नुहोस
बर्दघाटमा अज्ञात समुहद्वारा गोलि प्रहार, एक जना घाइते

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन। बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका ६५ वर्षीय गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन...

पुरा पढ्नुहोस
बडेरामा मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

सुनवल । सुनवल नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सञ्जाल सुनवल १३ को आयोजनामा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।वक्तृत्वकला प्रतियोगितामा महाकवी देवकोटा नमुना माविकि अपेक्षा ढकाल...

पुरा पढ्नुहोस
अख्तियारमा पश्चिम नवलपरासीका १ सय ५ उजुरी, ३७ वटा फर्छ्यौट

सुनवल।अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १ सय ५ वटा दर्ता भएका छन । उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालू आर्थिक बर्षमा जिल्लाका सात वटै स्थानीय तह बिरुद्ध...

पुरा पढ्नुहोस
सुनवलमा बस र टिप्पर एक आपसमा ठोक्किँदा १७ जना घाइते

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना...

पुरा पढ्नुहोस