मुख्य समाचार

भुमहीमा वन समूह तथा कर्मचारीलाई लक्षित स्वास्थ्य, सुरक्षा र बीमा सम्बन्धी प्रशिक्षण

परासी।वन समूह तथा वन कर्मचारीलाई लक्षित गरी श्रमिक ऐन तथा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी भुमहीमा सचेतना कार्यक्रम गरिएको छ।लुम्बिनी प्रदेश वन निर्देशनालय कार्यालय बुटवलको आयोजनामा नवलपरासी जिल्लामा रहेका वन क्षेत्रमा कार्यरत कर्मचारी तथा...

पुरा पढ्नुहोस
शिव महापुराण ज्ञान महायज्ञको ४८ लाख बराबरको आय-व्यय सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ सुर्यवस्तीमा सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको आय-व्यय विवरण सार्वजनिक गरिएको छ।त्रिपुरेश्वर शिवधाम व्यवस्थापन संस्थाको आयोजनामा महायज्ञबाट संकलित रकमको विवरण सार्वजनिक गरिएको हो।   १०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्संग भवन निर्माणार्थ गत...

पुरा पढ्नुहोस
सडक दुर्घटनामा घाइते अमृत भट्टराईको उपचारार्थ आर्थिक सहयोगको अपिल

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ का सडक दुर्घटनामा घाइते २७ वर्षीय अमृत भट्टराईका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।भट्टराई गत फागुन १४ गते रामग्राम नगरपालिका-११ रानिपाकडस्थित भुमही-परासी सडकखण्डमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका हुन।   दुर्घटनामा भट्टराईको...

पुरा पढ्नुहोस
नेकपा माओवादी पुष्पकमल दाहाल प्रचण्ड विजयी…

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । ...

पुरा पढ्नुहोस
देशलाई समाजवादको यात्रामा लैजाने हैसियत र नैतिक तागत नेकपासँग मात्रै छ : देवेन्द्र पौडेल

परासी।नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी पश्चिम-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले देशलाई समाजवादको यात्रामा लैजाने हैसियत र तागत नेपाली कम्युनिष्ट पार्टीसँग मात्रै रहेको जिकिर गरेका छन। शनिबार नवलपरासीको परासी बजारको आमसभालाई...

पुरा पढ्नुहोस
“तिम्रो त यो दुनिया छ” हिट भएपछि दिपक पोख्रेलको सांगीतीक यात्रा(भिडियो सहित)

लोक संगीत क्षेत्रका एक सर्जक हुन् दिपक पोख्रेल । लोक दोहोरी सांगितिक फाटमा धेरै गीतहरु कोरिसकेका छन्। बुवा तिर्थ पोख्रेलको कोखबाट जन्म लिएका पोख्रेलको घर पाल्पा जिल्लाको रम्बा गाउपालिका बाट यात्रा तय भएको थियो।२०८०...

पुरा पढ्नुहोस
रास्वपाले समाजबाट बहिस्कृत व्यक्तिलाई टिकट दियो : महेन्द्र सेन ठकुरी

परासी। हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती पद परित्याग गरेर काग्रेस प्रवेश गर्नुभएका महेन्द्र सेन ठकुरीले समाजले बहिष्कार गरेका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन। आज एक रेडियो कार्यक्रममा कुरा गर्दे ठकुरीले पार्टी आर्थिक चलखेलमा...

पुरा पढ्नुहोस
रास्वपा नवलपरासीका जिल्ला सभापति कांग्रेस प्रवेश

परासी।राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन।रास्वपाका जिल्ला सभापति ठकुरी पार्टीभित्रको आन्तरिक असन्तुष्टिका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन।बर्दघाट -१२ चौपत्तामा भएको प्रतिनिधि सभा क्षेत्र नं. १...

पुरा पढ्नुहोस
जेन्जी पुस्ता र जेष्ठ नागरिक जोड्न उम्मेदवारी : राप्रपा उम्मेदवार प्रधान

परासी । पश्चिम नवलपरासी क्षेत्र २ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष धुर्व प्रधानले जेष्ठ पुस्ता र जेनेरेशन-जी (Gen Z) उमेर समूहलाई जोड्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन।उनले देशमा बढ्दो वैदेशिक पलायन, सामाजिक...

पुरा पढ्नुहोस
उदयीमान बहुप्रतिभाशाली कलाकार सोनिया पुन मगर..

बीगत ३ बर्ष यता नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत कलाकार हुन् सोनिया पुन ।प्युठान जिल्लामा जन्मिएर नेपाली लोक कला संस्कृतिलाई नजिकबाट महसुश गरेकि सोनिया पुनले दर्जन बढि गीतमा आफ्नो आवाज संगै अभिनय अथवा नृत्य...

पुरा पढ्नुहोस