मुख्य समाचार

नारायणगढ-मुग्लिन सडक आठ घण्टा पछि सञ्चालन

चितवन।पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनःसञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न,सचिवमा प्रशान्त थापा

झापा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। झापाको विर्तामोड स्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण...

पुरा पढ्नुहोस
स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा हुँदै

काठमाडौँ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूले‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’घोषणा गर्दैछन्।संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा...

पुरा पढ्नुहोस
६५ बर्षिय वृद्दामाथी करणीको आरोपमा एकजना पक्राउ

गुल्मी।गुल्मीमा ६५ वर्षीया वृद्वा माथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका ४ नयाँपोखरा बस्ने ३६ वर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। सार्कीले भदौ...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी,तीजको व्रत समापन गरिँदै

काठमाडौँ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्।महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी,खोला,ताल,तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने,गाईको...

पुरा पढ्नुहोस
टिकटक एप बन्द गर्नुपर्ने माग

सप्तरी।सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन्।समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे। विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

बुटवल।बुटवलको बेलबासमा सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले...

पुरा पढ्नुहोस
जनता समाजवादी पार्टी,नेपालको बागमती प्रदेश समिति पुनर्गठन

काठमाण्डौ।जनता समाजवादी पार्टी,नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ।बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो।समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन,राजु महर्जन...

पुरा पढ्नुहोस
काउन्सिलबाट एकवर्षमा ३४ युट्युब च्यानल कारबाहीमा

काठमाडौँ।प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडिया अन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी(साइबर ब्युरो)मा सिफारिस गरेको छ। दर्ता भएर सञ्चालनमा रहेका १४...

पुरा पढ्नुहोस
तीजको नाच हेर्ने क्रममा झडप,एकजनाको मृत्यु

सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब...

पुरा पढ्नुहोस