मुख्य समाचार
परासीआगामी मसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा पश्चिम नवलपरासीका राजनैतिक दलहरुमा पनि चुनावी सरगर्मी बढेको छ।केन्द्रको निर्देशन बमोजिम दलहरुले संघ र प्रदेशमा प्रस्तावित उम्मेद्धारको नाम टुङ्गो लगाएर सिफारिस गरेका छन। जनता...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका नाम सिफारिस गरेको छ। नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा सासद सिता देवी बौडेल,रामानन्द यादव र ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको...
पुरा पढ्नुहोसपरासी।नवलपरासी काँग्रेसमा विवादका विच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।दुइ प्रतिनिधि सभा क्षेत्र रहेको नवलपरासीमा पुर्वमन्त्री,पुर्व मेयर सहित अर्बपतिको नाम सिफारिस भएका छ। क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ संबिधान सभा...
पुरा पढ्नुहोसनुवाकोट।नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ।क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनःसिफारिस हुनुभएको छ।उहाँ बहालवाला सांसद हुनुहुन्छ।अघिल्लो निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा.रामशरण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको छ। उम्मेदवार सिफारिसको लागि नेकपा एमाले संघीय क्षेत्रीय समन्वय कमिटी र प्रदेश क्षेत्रीय...
पुरा पढ्नुहोसवालिङ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथुन’हुने भएको छ।लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो। खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवलमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।६० औं नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजना र महाकवि देवकोटा क्याम्पस सुनवल-४ रमवापुरको सह-आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटि...
पुरा पढ्नुहोसकाठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। उनले...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा-पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ। एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा...
पुरा पढ्नुहोस









