मुख्य समाचार
काठमाडौँ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको...
पुरा पढ्नुहोसखोटाङ।हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नं को यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा...
पुरा पढ्नुहोसबर्दघाट।हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशै,शुभ दिपावली तथा छठ पर्वको अवसरपारि नवलपरासीमा विभिन्न संघ सस्थाहरुले शुभकामना आदान-प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन। चाडपर्व नजिकिए संगै सात वटा पालिका रहेको यस जिल्लामा सरकारी तथा गैर-सरकारी तथा विभिन्न संघ...
पुरा पढ्नुहोसपरासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा जनप्रतिनिधि,कर्मचारी र पत्रकार बीच सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण गरिएकोे छ।कार्यक्रममा सहभागीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो।पालिकामा नयाँ जनप्रतिनिधि आएको...
पुरा पढ्नुहोसवालिङ।वालिङमा‘कोसेली घर’सञ्चालन गरिएको छ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो।कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता...
पुरा पढ्नुहोससुनवल।सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षताका साथै नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष...
पुरा पढ्नुहोसपरासी।नेपालीले मनाउने दशैँ,तिहार,छठ लगायतका महत्वपूर्ण चाडपर्वहरु शुरु हुनै लाग्दा पनि बजार अनुगमन नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। अन्य समयमा भन्दा चाडपर्वको समयमा वस्तु तथा सेवाहरुको बढी मात्रामा...
पुरा पढ्नुहोसपरासी।नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन। घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना...
पुरा पढ्नुहोस









