वाग्मती प्रदेश
चितवन।अखिल(क्रान्तिकारी)संयुक्त जिल्ला समिति चितवनको आयोजनमा जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव पुर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न गरेको छ । खोजसभा कार्यक्रम भरतपुर स्थिति सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको थियोे ।नेकपाका केन्द्रिय सदस्य एवं चितवन जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौ।अखिल(क्रान्तिकारी)ले कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने नकुल चौलागाईंलाई सांकेतिक कार्वाही गरेको जनाएको छ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभागले सोमबार काभ्रे जिल्ला निवासी नकुल चौलागाईंलाई काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कार्वाही...
पुरा पढ्नुहोसचितवन।स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका-१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन। स्थानीय अगुवा...
पुरा पढ्नुहोसचैत ५, काठमाडौ । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले...
पुरा पढ्नुहोसचैत ५,काठमाडौ । भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाईते...
पुरा पढ्नुहोसचैत २, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि...
पुरा पढ्नुहोसचैत १, काठमाडौ । स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ। चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ...
पुरा पढ्नुहोसचैत १, काठमाडौ । नेपालेडाडा परिवार काठमाडौको अध्यक्षमा एटम विद्रोही सर्वसम्मत निर्वाचित भएका छन। बबरमहलस्थित नेपाल मेघा कलेजमा सम्पन्न सातौ साधारणसभाबाट एटम अध्यक्षमा निर्वाचित भएका हुन । २०६३ सालबाट स्थापित भएको नेपालेडाडा परिवार भोजपुर जिल्ला...
पुरा पढ्नुहोसचैत १, काठमाडौं । अखिल नेपाल महिला संघको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै चुनाव जित्न गाह्रो नभएको बताएका छन । अहिले सत्तारुढ दलका जनप्रतिनिधिहरु...
पुरा पढ्नुहोसचैत १, काठमाडौ । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्यबाट २६ जनालाई हटाएको छ । फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय...
पुरा पढ्नुहोस