लुम्बिनी प्रदेश
सुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले...
पुरा पढ्नुहोससुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ। विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो। यस्तै व्यवस्थापन समितिको...
पुरा पढ्नुहोसपरासी।किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ। चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ। हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...
पुरा पढ्नुहोसपरासी।जनयुद्धको २८ औ दिवस पश्चिम नवलपरासी सहित देशैभर मनाइएको छ। सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको जनयुद्ध दिवस बिबिध कार्यक्रम गरेर मनाइएको हो । बिभिन्न माओवादी घटकहरुले यो दिवस मनाएर जनयुद्धलाई सम्झिएका हुन।सो क्रममा नेकपा (क्रान्तिकारी...
पुरा पढ्नुहोसबर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...
पुरा पढ्नुहोससुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोससुनवल।नेपाल शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ। शुक्रवार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो। नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया,उपाध्यक्षमा हरिकुमार ढकाल,सचिवमा...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ। महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो। गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा...
पुरा पढ्नुहोस