लुम्बिनी प्रदेश
परासी।आम उपभोक्ताको हक अधिकारको क्षेत्रमा कार्य गर्दै आएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा अधिवक्ता सरस्वती शर्मा चयन हुनुभएको छ।मञ्चको आज परासीमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनले अधिवक्ता शर्माको नेतृत्वमा नौ सदस्यीय...
पुरा पढ्नुहोससुनवल।गत माघ २ गते लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरिएको छ।सुनवल स्थिति देवकोटा नमुना माविको सभा हलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको हो।देवकोटा नमुना मावि...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ।बिरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नपाको १२औं नगर सभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।सुनवल नगरपालिकाको १२ औं...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन। हाम...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता स्थिति गण्डक नहरमा हाम फाली ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।वेपत्ता हुनेमा सुस्ता २ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती प्रतिमा थारुले आफ्ना दुई छोरा क्रिश थारु र सुमित थारुलाई समेत...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...
पुरा पढ्नुहोसरामपुर।नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य मानवीय बिनोद चौधरीले राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनुपर्ने बताए।पाल्पा जिल्लाको रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ। गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र...
पुरा पढ्नुहोससुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा देवकोटा नमुना मावि सुनवलकि दिपा थापा प्रथम भएकी छन। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोस