वाग्मती प्रदेश

‘यूके लाहुरे हुँ’भन्दै लाखौँ ठगी गर्ने युवा पक्राउ

असोज १२ काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा प्रयोग गरि ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ-१०...

पुरा पढ्नुहोस
अध्यादेश खारेज गरेकोमा ओलीको आपत्ति

असोज १२ काठमाडौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । नेपाल...

पुरा पढ्नुहोस
त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

असोज ९, चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई...

पुरा पढ्नुहोस
दृष्टिबिहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विपिन पाठक, ०६ आश्विन,चितवन । नेत्रहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ । नेत्रहिन युवासंघ नेपाल द्वारा विभिन्न जिल्लाका २६ बढी दृष्टिबिहिन महिलाहरुको उपस्थितिमा आयोजित दुई दिने कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
कमेडी च्याम्पियन बने भरतमणी

काठमाडौ,असोज २ । ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति...

पुरा पढ्नुहोस
नेकपाको उद्घोष एमसिसि खारेज नहुदासम्म आन्दोलन गरिराख्ने

भदौ २६ काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज नभएसम्म आन्दोलन अघि बढाइरहने उद्घोष गरेको छ । उक्त पार्टीले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले एमसीसी खारेज नभएसम्म र...

पुरा पढ्नुहोस
एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी

भदौ २३ काठमाडौ । नेपाल वाहीर बस्ने नेपालीहरुको सवैभन्दा ठुलो र महत्वपुर्ण छाता संगठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन। आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित...

पुरा पढ्नुहोस
प्रचण्ड सहित यी नेतालाई ३ दिने अल्टिमेटम,एम सि सि सम्झौताबारे धारणा सार्वजनिक गर्न माग

केशबराज भट्टराई,भदौ २२ ,चितवन । एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौताका विषयमा आफ्नो धारणा स्पष्ट पार्न चितवनबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष तथा चितवन क्षेत्र नं ३...

पुरा पढ्नुहोस
सहिद स्मारक डिभिजन सि खेल्न अमर सिह क्लबको तयारी पुरा,असोज ११ गते नुवाकोट एफ सि संग भिड्ने

भदौ २१ काठमाडौ । काठमाडौ जारी सहिद स्मारक सि डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बी भेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोमतिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ । गत भदौ १० गते...

पुरा पढ्नुहोस
विप्लव नेकपाको सरकारलाई चेतावनी राष्ट्रियता कसैलाई भेटी चढाउन सकिदैन

भदौ २० काठमाडौ । विप्लव नेतृत्वको नेकपाले सरकारलाई चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने जनाएको छ । केन्द्रीय जनपरिषका प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गरी सरकारले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी...

पुरा पढ्नुहोस