भदौ २१ काठमाडौ । काठमाडौ जारी सहिद स्मारक सि डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बी भेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोमतिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ ।
गत भदौ १० गते देखि सुरु भएको प्रतियोगिता अन्तरगत देशैभरिबाट प्रतिनिधित्व गर्ने कुल ७८ वटाक्लब मध्ये दावेदारी क्लबको रुपमा आफ्नो प्रस्तुती दिइरहेको जानकारी क्लबका ब्यबस्थापक सरोज थापाले जानकारी दिएका छन।