लुम्बिनी प्रदेश
सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास सुनवल नगर प्रमुख विमला अर्यालले गर्नु भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा एवं सुनवल नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यतामा दुई कोठे...
पुरा पढ्नुहोसबर्दघाट।कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाले कृषिको करिब १८ वटा योजनाको बजेट कटौती गर्ने निर्णय गरेको पाइएको छ।चालु आर्थिक बर्षको हिउँदे नगरसभाका लागि भएको पूर्वतयारी बैठकमा बर्दघाट नगरले कृषिको बजेट कटौती...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ मा प्रथम बिग बुद्द कप प्रथम नकआउट फुटव प्रतियोगितामा आयोजक रातो बिजय भएको छ। निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा नव नेपाल किसान क्लबलाई पेनाल्टी सुट आउटमा...
पुरा पढ्नुहोसदेवदह।देवदह नगरपालिका स्थित देवदह मण्डपमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ। उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ। देवदहमा २०७१ साल देखि...
पुरा पढ्नुहोसबुटवल।रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ। जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ। नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश भुगोलबाट हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनको दाङ घोराहीमा मतदान सुरु भएको छ। बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हाे। निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति...
पुरा पढ्नुहोसबर्दघाट।उत्कृष्ट तथा नमूना नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन। हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४१ औं दिन पुगिसक्दाँ समेत आवश्यक...
पुरा पढ्नुहोसपरासी।काठमाडौँमा हुने राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिताका लागि सुनवलबाट छनौट भएका खेलाडीहरुलाई विदाई गरिएको छ । यही माघ २६ देखि २८ गते सम्म काठमाडौंमा संचालन हुने दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा लुम्विनी प्रदेश...
पुरा पढ्नुहोस