लुम्बिनी प्रदेश

विप्लव नेकपाद्वारा नवलपरासीमा सहिद परिवारलाई सम्मान

परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले सहिद परिवारलाई नगद सहित फलफूल वितरण गरेको छ।पश्चिम नवलपरासीको बर्दघाट-१० भुतहामा सहिद परिवार देवलाल खनालको अध्यक्षमा एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिको प्रमुख आथित्यतामा...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
सिस्किन सेकेण्डरी इङलिस स्कुल बडेराको २१ औं बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरामा अवस्थित सिस्किन सेकेण्डरी इङलिस स्कुलले विभिन्न कार्यक्रम सहित २१ औं बार्षिकत्सव एवं अभिभावक दिवस मनाएको छ। संचालक समितिका अध्यक्ष घनस्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका नेपालका केन्द्रिय सचीव सुवर्ण न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन आचारसंहिता विपरित कार्यक्रम गरेको भन्दै देवदह क्याम्पसमा तालाबन्दी

रुपन्देही।क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु ‘निर्वाचन आचारसंहिता विपरित’ टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा बिकास,सुशासन र सेवा प्रवाह विषयमा सर्वदलीय अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिकास,शुशासन र सेवा प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।       पाल्हिनन्दन गापा अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता एव प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना माविमा ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ।         सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता...

पुरा पढ्नुहोस
मुलपानी वनमा सम्बर्द्धन वन प्रणालीमा आधारित रुख कटान सुरु

सुनवल।पश्चिम नवलपरासीमा पहिलो पटक सामुदायिक वनले वन सम्बर्द्धन प्रणालीमा आधारित कटान कार्यक्रम सुरु गरेको छ। ३ वर्ष अगाडी केही सामुदायिक वनमा यो कार्यकम लागु भएको भए पनि वन ऐन परिमार्जित भए पछि वन सम्बर्द्धन प्रणाली...

पुरा पढ्नुहोस
केरवानी माविमा नगर प्रमुखको छड्के, शैक्षिक अनुशासनमा नबस्ने शिक्षकलाई कारवाही गरिने

देवदह । देवदहबाट नमुना विद्यालयको रूपमा प्रस्तावित केरवानी माध्यमिक विद्यालयमा देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल लगायतको टोलीले आकस्मिक अनुगमन गरेका छ । बुधबार बिहान ९:३० बजे विद्यालयको गेटमा पुगेका नगर प्रमुख खरेलले झन्डै...

पुरा पढ्नुहोस
महाकवि देवकोटामा साइवर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण

परासी।जिल्ला प्रहरी कार्यलय नवलपरासीले महाकवि देवकोटामा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ।बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित महाकबी देबकोटा नमुना बिधालयम अध्ययनरत कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई साईबर अपराध र...

पुरा पढ्नुहोस
केपी ओलि सुपर प्रधानमन्त्री बन्न खोजे:नेका नेता पौडेल

परासी।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए।   माओबादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपि ओलि सुपर...

पुरा पढ्नुहोस