समाचार

दुर्घटना न्यूनीकरणका लागि स्लो बाइक रेश प्रतियोगिता

सुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...

पुरा पढ्नुहोस
केरवानीमा शान्तिको कामना गर्दै २१ लाख दिप प्रज्वलन

सुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...

पुरा पढ्नुहोस
हात्तिवन पुर्खा स्मृति गोल्डकप पौष १६ गतेदेखि हुने

सरावल।पश्चिम नवलपरासीको सरावलमा आगामी पौष १६ गतेदेखि हात्तिवन पुर्खा स्मृति गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।सम्मेमाई सामुदायिक युवा क्लब सरावल गाउँपालिका-४ हात्तिवनको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा सडक पुर्वाधार विकास कार्यालय सुभारम्भ

परासी।लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा सो कार्यालय सोमबार मन्त्रालयले सुभारम्भ गरेको हो।कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले...

पुरा पढ्नुहोस
रुपन्देहीबाट ११२ बोरा चिनी बरामद, सशस्त्र र राजश्व टोलीमाथि ढुंगामुढा

रुपन्देही।रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष...

पुरा पढ्नुहोस
नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं।नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो। नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको...

पुरा पढ्नुहोस
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो...

पुरा पढ्नुहोस
मानव तस्करमा मन्त्री, अधिकारीको सबै दाबि झुटो

काठमाडौं । बिना स्वीकृति जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ । उनले भ्रमण दलमा ‘नक्कली व्यक्तिहरू’ सहभागी भएको दाबी गरेपनि उनको सो दाबी झुटो...

पुरा पढ्नुहोस
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

काठमाडौं।नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो।सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो।नेपाल र अमेरिकाविरुद्धको दोस्रो...

पुरा पढ्नुहोस
पाल्हिनन्दन:हत्यामा संलग्न आरोपित तीन जना पक्राउ

परासी।पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ का रोशन भन्ने सुर्यकुमार बढईको हत्यामा संलग्न आरोपित तीन जनालाई पक्राउ गरेको छ।मृतक सुर्यकुमारको हत्या गत साउन १४ गते राति घाँटी काटेर हत्या गरिएको थियो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...

पुरा पढ्नुहोस