मुख्य समाचार
२९ मंसिर ,पाल्पा । मगर मुक्ति मोर्चा नेपालले एकै दिन देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत एमसीसी खारेज लगायत समसामयिक बिषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाल्पा जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त...
पुरा पढ्नुहोसअनिल नेपाली ,अर्घाखाँची २८ मसिर । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले सिहदरबारको अघिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बीचमा उद्घाटन गदै अर्घाखाँची...
पुरा पढ्नुहोसमंसिर २८ काठमाडौँ।नेकपाका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसदमा दर्ता नगर्न सङ्घीय संसदका सभामुख,राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन।मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा...
पुरा पढ्नुहोसमंसिर २८ काठमाडौँ।अमेरिकी सहयोग एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले आज बानेश्वरस्थित संसदभवन घेर्ने कार्यक्रम सुरु भएको छ । काठमाडौँको तीन वटा ठाउँबाट एकै...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा, मंसिर २७।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले एमसिसी सम्झौता राष्ट्रघाति भएको भन्दै जिल्ला प्रशासन अगाडि काेणसभा सम्पन्न गरेको छ । उक्त दलहरुले एमसिसी सम्झौता तुरुन्तै जहाँबाट प्रस्ताव अाएकाे जस्ताको त्यस्तै...
पुरा पढ्नुहोसमंसिर २७ कास्की ।नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासंघले गण्डकी प्रदेशको कास्कीमा मजदुर जागरण अभियान उद्दघाटन गरेको छ । महासघंले”वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमत संग्रह अभियान”भन्ने नाराका साथ मजदुर जागरण...
पुरा पढ्नुहोसमंसिर २७ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोटको दोस्रो पुर्ण बैठक जिल्ला अध्यक्ष मिनेश ऐडीको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता युवा संगठन नेपालका केन्द्रीय संदस्य गोबिन्द्र बुढा,कल्पनाको आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसमंसिर २७ काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले सोमबार अपराह्न काठमाडौँस्थित एमसीए कार्यालय घेरेका छन् । राजनीतिक पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागितामा एमसीए कार्यालय घेराउ गरी आन्दोलनकारीहरूले सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी...
पुरा पढ्नुहोसप्रकाश थापा,मंसिर २७ डोटी।नेपाल कम्युनिस्ट पार्टीले भिमदत्त राजमार्ग गैरा बजार नजिकै अवैध ढुङ्गाखानी निकासी गर्ने कार्य रोक्न चेतावनी दिएको छ । नेकपा जोरायल गाँउ पालिका गाँउ कमिटी डोटीले प्रेस वक्तव्य मार्फत जोरायल गाँउ पालिका वडा...
पुरा पढ्नुहोसमंसिर २७ नवलपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले विद्यार्थी जागरण अभियान संचालन गरेको छ। गण्डकी प्रदेशको विद्यार्थी जागरण अभियानको उद्घाटनसँगै उक्त संगठन सांगठनिक अभियानमा होमिएको हो। जिल्लाको कावासोती नगरपालीका अन्तर्गतका विभिन्न कलेज...
पुरा पढ्नुहोस








