समाचार
सुनवल।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक भासिदा यातायात सेवा अबरुद्द भएको छ।दाउन्नेको खुर्सानी खोला नजिक पहिरोको कारण हाईटेन्सन पोल ढलेको र सडक भासिदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अबिरल बर्षादको...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप...
पुरा पढ्नुहोसपरासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री...
पुरा पढ्नुहोसलगातारको वर्षापछि आएको बाढी पहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। कैयौंले ज्यान गुमाए, थुप्रै बेपत्ता छन् र हजारौं परिवार आश्रयविहीन भएका छन। यो विपत्तिले प्राकृतिक प्रकोपको भयावहता मात्र देखाएको छैन,राज्यको उदासीनतासमेत उजागर गरेको...
पुरा पढ्नुहोससुनवल।मुलपानी सामुदायिक वन उपभोक्ता समूहको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सांसद एव निवर्तमान मन्त्री खडग बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...
पुरा पढ्नुहोसदाङ।अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ।पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक...
पुरा पढ्नुहोसपरासी।नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै (३६ वटै) ढोका खोलिएका छन।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन। गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा सुक्रबार आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो । कलेजको आर्किटेक्ट विभाग र १८ औं...
पुरा पढ्नुहोस









