सुनवल नगरपालिका

सुनवलमा नगरप्रमुख र शिक्षा शाखा प्रमुख बिचको विवादःसामुदायिक विद्यालय सुधार कि सकाउने योजना

सुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर प्रमुख बिमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टिकरण सोधेपछि गर्माएको छ । यस विषयले चर्चा पाएसंगै सुनवलमा तुलनात्मक रुपमा सुधारिएको सामुदायिक...

पुरा पढ्नुहोस
प्रतापपुरमा आगलागीबाट १२ वटा घर जलेर नष्ट

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन।स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।...

पुरा पढ्नुहोस
धान्याचल माविको ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरास्थित धान्याचल माध्यमिक विद्यालयले सोमबार ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा आयोजित...

पुरा पढ्नुहोस
भुमहीमा वन समूह तथा कर्मचारीलाई लक्षित स्वास्थ्य, सुरक्षा र बीमा सम्बन्धी प्रशिक्षण

परासी।वन समूह तथा वन कर्मचारीलाई लक्षित गरी श्रमिक ऐन तथा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी भुमहीमा सचेतना कार्यक्रम गरिएको छ।लुम्बिनी प्रदेश वन निर्देशनालय कार्यालय बुटवलको आयोजनामा नवलपरासी जिल्लामा रहेका वन क्षेत्रमा कार्यरत कर्मचारी तथा...

पुरा पढ्नुहोस
शिव महापुराण ज्ञान महायज्ञको ४८ लाख बराबरको आय-व्यय सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ सुर्यवस्तीमा सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको आय-व्यय विवरण सार्वजनिक गरिएको छ।त्रिपुरेश्वर शिवधाम व्यवस्थापन संस्थाको आयोजनामा महायज्ञबाट संकलित रकमको विवरण सार्वजनिक गरिएको हो।   १०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्संग भवन निर्माणार्थ गत...

पुरा पढ्नुहोस
सडक दुर्घटनामा घाइते अमृत भट्टराईको उपचारार्थ आर्थिक सहयोगको अपिल

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ का सडक दुर्घटनामा घाइते २७ वर्षीय अमृत भट्टराईका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।भट्टराई गत फागुन १४ गते रामग्राम नगरपालिका-११ रानिपाकडस्थित भुमही-परासी सडकखण्डमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका हुन।   दुर्घटनामा भट्टराईको...

पुरा पढ्नुहोस
सुनवलको बस्तीमा डुबान रोक्न नाला निर्माण

सुनवल।वर्षात सुरु हुनासाथ घरभित्रै पानी पसेर डुबानमा पर्ने समस्या पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ र ४ का बासिन्दाका लागि वर्षेनीको नियति जस्तै बनेको थियो। सुनवलको लक्ष्मीपथ,दामोदर कुन्ड र सोमनाथ क्षेत्रका कतिपय घरहरू पानीले घेरिने मात्र...

पुरा पढ्नुहोस
नवलपरासीमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने

परासी।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लामा २८ गतेसम्म संचालन हुने अभियानमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीहरूलाई खोप लगाइने भएको...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयका विद्यार्थीलाई जनता सम्झौता सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

सुनवल।पश्चिम नवलपरासीको भुमही-१२ मा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले सरस्वती पूजाको अवसर पारेर विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ। सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका १ सय...

पुरा पढ्नुहोस
नवलपरासीमा एमालेका उम्मेदवार टुंगिए:क्षेत्र १ मा पाण्डेय, क्षेत्र २ मा यादव

परासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।   पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।...

पुरा पढ्नुहोस