समाचार
सुनवल । छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपालमा भएको जातिय हरण छुवाछुत भेदभावलाइ अन्तर्राष्ट्रियकरण बनाउने उदेश्य सहित गठित छुवाछुत विरुद्दको अभियानले विभिन्न निर्यण सहित प्रथम...
पुरा पढ्नुहोसकाठमाण्डाै । एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लो पटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र...
पुरा पढ्नुहोसटोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ। बिहीवार जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको...
पुरा पढ्नुहोसदेवदह । देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना...
पुरा पढ्नुहोसबर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...
पुरा पढ्नुहोससुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । श्रीकृष्ण...
पुरा पढ्नुहोससुनवल । सुनवलमा नेपाल विद्यालय कर्मचारी परिषद सुनवल नगर कमिटी गठन गरिएको छ । सुनवल नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा कार्यरत लेखापाल र कार्यलय सहयोगी कर्मचारीको भेलाले दुर्गा भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा...
पुरा पढ्नुहोस









