समाचार
माेहन बहादुर नेपाली,पाल्पा १८ असोज। विप्लव नेतृत्व नेकपाले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै पाल्पामा धर्ना सहित काेणसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय...
पुरा पढ्नुहोसअसोज १८ लमजुङ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले लमजुङमा र्याली सहित जिल्ला प्रशासन कार्यलयमा अगाडि धर्ना एवं कोणसभा सम्पन्न गरेको छ। लमजुङ जिल्लाको बेशिसहर नगरपालिका शेराचोकबाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर...
पुरा पढ्नुहोसप्रकाश थापा ,असोज १८ डोटी। विप्लव नेकपाले तीन बुदे सहमति कार्यान्वयन सम्बन्धि जिल्ला प्रशासन कार्यालय डोटी अगाडी धर्ना गरेको छ।नेकपाको केन्द्रिय कार्यक्रम अनुसार तिनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिएको हो । गत फागुन २१...
पुरा पढ्नुहोसकमल विक,अछाम, १८असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपाबिच गत फाल्गुन २१ गते भएको ३ बुदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ। नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसअसोज १८ स्याङ्जा । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले स्याङ्जाको जिल्ला प्रशासन कार्यलयमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय...
पुरा पढ्नुहोसअसोज १८ परासी । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नवलपरासीमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय परासी गेट अगाडि...
पुरा पढ्नुहोसअसोज १८ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)जाजरकोटले सन्चालन गरको कम्युनिस्ट बिद्यार्थी अभियान अन्तर्गत संगठन बिस्तार तथा छलफल कार्यक्रम जिल्लामा तिव्र रुपमा अघि बढाइएको छ । अखिल(क्रान्तिकारी)ले अभियानका क्रममा भेरि नगरपालिका ५...
पुरा पढ्नुहोसअसोज १७ दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको तेस्रो बैठक सम्पन्न भएको छ।असोज १६ र १७ गते दुई दिन सम्म चलेको बैठकले महत्वपूर्ण निर्णय लिएको नेकपा दाङले जनाएको छ। नेकपाका केन्द्रीय सचिवालय सदस्य सुदर्शनको प्रमुख...
पुरा पढ्नुहोसअसोज १७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरेको छ।जिल्लाको सन्धिखर्क,ठाडा,खन,नरपानी,खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी...
पुरा पढ्नुहोसजसले श्रम गर्छ यहाँ उसले मिठो फल पाइन्छवैज्ञानिक समाजवादीमा यसले टेवा पुर्याउछसंसारका श्रमिकहरू एकजुट भई अघि सरौंसंसदीय व्यवस्था विकल्प वैज्ञानिक तिर लागौंटुट्ने फुट्ने व्यवस्थालाई अब हाम्ले अन्त्य गरौँदलालका ती पिछडिएका अब हाम्ले अन्त्य गरौँतीन...
पुरा पढ्नुहोस









