समाचार
रमेश भुसाल,असोज २१,परासी।पश्चिम नवलपरासीको नेपाल भुमिमा भएको भारतीय हस्तक्षेप विरुद्ध सुस्ता वासिहरुले लुम्विनी प्रदेशका मुख्य मन्त्रिलाई ज्ञपानपत्र बुझाएका छन। संविधान सभा सदस्य देवकरण प्रसाद कलावरको नेतृत्वमा मुख्य मन्त्रि कार्यालय पुगेको टोलिले विभिन्न माग राख्दै लुम्विनी...
पुरा पढ्नुहोसकमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको...
पुरा पढ्नुहोसअसोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो...
पुरा पढ्नुहोसप्रविण विद्रोही,इलाम,२० असोज । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज बुधबार सम्पन्न सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्ष निर्वाचित गर्दै २१ सदस्यिय जिल्ला समिती गठन...
पुरा पढ्नुहोसअसोज २० अर्घाखाँची। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार संग भएको ३ बुदे सहमती यथासिघ्र कार्यन्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच गत फागुन...
पुरा पढ्नुहोसअसोज २० अर्घाखाँची ।अर्घाखाँचीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी...
पुरा पढ्नुहोससन्देश गुरुङ,सुनवल,१९ असोज ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को प्रथम सुनवल नगर भेला सम्पन्न भएको छ। भेलाले टेक बहादुर पुन अध्यक्ष र सचीवमा केशव ढकाल सहितको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ। उक्त पार्टीका जिल्ला...
पुरा पढ्नुहोसराजेन्द्र रावत क्षेत्री,असोज १९ ,प्युठान।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जन वर्गिय संगठन मगर मुक्तिमोर्चा नेपाल,प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन आज सम्पन्न भएको छ।सम्मेलनले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना पछि थप्ने गरि १५...
पुरा पढ्नुहोसअसोज १९ बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ।अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो।बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला...
पुरा पढ्नुहोसअसोज १८ उदयपुर।विप्लव नेतृत्वको नेकपाले तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै उदयपुर प्रशासन अगाडि धर्ना दिएको।गाइघाटको पिपलचोकबाट नारासहित र्यालि गर्दै जिल्ला प्रशासन कार्यलयमा धर्ना कार्यक्रम गरेको हो। धर्ना कार्यक्रमको कोणसभामा सम्बोधन गर्दै नेकपा उदयपुरका जिल्ला...
पुरा पढ्नुहोस









