मुख्य समाचार

नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । रामग्राम-६ पोखरापालिबाट...

पुरा पढ्नुहोस
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप : अध्यक्ष सहित केही पक्राउ

काठमाडौँ । संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही...

पुरा पढ्नुहोस
छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक सुनवलमा सम्पन्न

सुनवल । छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपालमा भएको जातिय हरण छुवाछुत भेदभावलाइ अन्तर्राष्ट्रियकरण बनाउने उदेश्य सहित गठित छुवाछुत विरुद्दको अभियानले विभिन्न निर्यण सहित प्रथम...

पुरा पढ्नुहोस
सय किलो सुन प्रकरण : अहिलेसम्म भन्सार अधिकृत सहित १६ जना पक्राउ

काठमाण्डाै । एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लो पटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र...

पुरा पढ्नुहोस
नेपालको पानी हिमालय मिनिरल वाटर जापानी बजारमा

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ। बिहीवार जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको...

पुरा पढ्नुहोस
वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

देवदह । देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलको संयोजकमा श्याम

सुनवल।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगर संगठन समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई जिल्लास्तर हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न...

पुरा पढ्नुहोस
बर्दघाटमा ४१ औं विपि स्मृति दिवसमा ४१ जनाले गरे रक्तदान

बर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस
सुनवल:कृष्ण धाम विकास समितिको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । श्रीकृष्ण...

पुरा पढ्नुहोस