मुख्य समाचार

तिहारमा १५ करोड बढी फूलको कारोबार

कार्तिक २४ नवलपरासी ।यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक...

पुरा पढ्नुहोस
धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुदै

प्रकाश थापा कार्तिक २४ धनगढी।कैलालीको धनगढीमा यही कार्तिक २७,२८ र २९ गते दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।आयोजक समितिले आज धनगढीको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलन गरी“सामाजिक दलाल पूँजीवादको...

पुरा पढ्नुहोस
सुस्तामा भारतीय नापजाँच विरुद्ध काठमाडौँमा बिरोध प्रदर्शन

कार्तिक २३ काठमाडौँ ।पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले भव्य प्रदर्शन गरेका छन ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउसो माइतीघर मण्डलमा संयुक्त...

पुरा पढ्नुहोस
मिस ग्राण्ड नेपाल २०२१ को उपाधिको लागि १६ जना प्रतिस्पर्धी बिच प्रतिस्पर्धा

अमित भट्ट,कार्तिक २३ काठमाडौ । मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको...

पुरा पढ्नुहोस
नेकपाद्वारा कालिकोटमा सहिद परिवारसंग भेटघाट

कार्तिक २२ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम...

पुरा पढ्नुहोस
नेकपाद्वारा सुस्ता क्षेत्रमा भारतीय एसएसबिको नापजाँच विरुद्ध प्रदर्शन गर्ने

कार्तिक २२ नवलपरासी ।पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेकपाले प्रदर्शन गर्न भएको छ ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनबर्गिय संगठनले भोलि कार्तिक २३ गते माइतीघर मण्डलमा बिरोध प्रदर्शन गर्ने...

पुरा पढ्नुहोस
नेपाली भुमिमा भारतीय एसएसबिद्वारा जग्गा नाप

कार्तिक २२,सुस्ता।पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ।बिबादित जग्गाको भारत तर्फको सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप...

पुरा पढ्नुहोस
पाल्पामा बरको रुख ढल्दा च्यापेर एकको मृत्यु

चुरामणी तिमल्सिना, कात्तिक १८,रिडि । पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ । पाल्पा तानसेन नगर पालिका वडा न १२...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेशले तीन महिने अभियान संचालन गर्ने

हेमन्त प्रकाश वली,कार्तिक १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तीकारी)लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठक दाङमा सम्पन्न भएको छ।बैठकले प्रदेशमा “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रह” को नारा लिएर तीन महिने अभियान संचालन...

पुरा पढ्नुहोस
एन सि सि बैंकद्वारा रेडक्रसलाई फिल्टर प्रदान

रमेश भुसाल,कार्तिक १७ सुनवल । नेपाल कमर्स एन्ड क्रेडिट बैंक(एन सि सि) सुनवल शाखाले नेपाल रेड्क्रस सोसाइटी सुनवल उपशाखालाई फिल्टर सहयोग गरेको छ । आर्थिक कारोबार सङगै सामाजिक कर्यालाई अगाडि बढाउने उद्देश्यका साथ शुद्ध पानीको...

पुरा पढ्नुहोस