मुख्य समाचार
सागर पौडेल ,कात्तिक २८, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ र रामग्राम नगरपालिका वडा नम्बर १४ को सिमानामा अबस्थित उत्तरायणि नदिमा मेला लाग्ने भएको छ । प्रत्येक बर्षको कात्तिक शुक्ल पक्षको चतुर्थीका...
पुरा पढ्नुहोसगणेश एसके,कार्तिक २७कैलाली।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनको धनगढीमा भएको दलित मुक्ति मोर्चा नेपालको पाचौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले प्रधानमन्त्री निवास बालुवाटार...
पुरा पढ्नुहोसकात्तिक २७, अर्घाखाँची।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध अर्घाखाँचीमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको विद्यार्थी जिल्ला सचीव...
पुरा पढ्नुहोसकार्तिक २७ वालिङ।कामना सेवा बिकास बैंकले जेष्ठ नागरिकलाइ न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ। बैंकले स्याङ्जाको रामनदी धाममा रहेको जेष्ठ नागरिकलाई गरिएको हो।कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखाद्दारा...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने ,कार्तिक २७,नवलपरासी । नवलपरासीको बर्दघाट वाड नम्बर ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सरावल गाउपालिकामा रहेको बासाबसाहि र प्रतापपुर गाउपालिकामा रहेको गोपिगन्जमा सेवा केन्द्रको उद्धाटन गरेको छ । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसकात्तिक २७, नवलपुर।विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिकामा बिरोध प्रदर्शन गरेको छ। कार्यक्रममा जिल्ला तहका नेता कार्यकर्ता,युवा,विद्यार्थी सहित...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्यबृद्धीकाे विरुद्धमा जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ । सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा नेकपाले मशाल जुलुश...
पुरा पढ्नुहोसकार्तिक २७ सुनवल।पश्चिम नवलपरासीको सुनवलकि बर्षा राना मिस ग्राण्डको उत्कृष्ट १६ मा छनोट भएकी छन।आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२१ को उपाधी जित्नको लागि अब्बल प्रतियोगिको रुपमा छिन राना । सानै...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ,२६ कात्तिक ।स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईदिने भएको छ । वालिङ नगरपालिकाका नागरिकलाई महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बचाउन तथा नागरिकहरुको जीवन रक्षाकालागि नगरपालिकाको पहलमा १८...
पुरा पढ्नुहोसकृष्ण ढकाल,बर्दघाट,कार्तिक-२६।नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ ले सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्न नसकेपछि अन्तत निर्वाचन हुने भएको छ । निर्वाचन कमिटी संयोजक फुलकुमारी गिरी(सिमा )का अनुसार...
पुरा पढ्नुहोस









