मुख्य समाचार
माघ २०, अर्घाखाँची । सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो। अर्घाखाँचीको चिदिकामा प्रधान कार्यालय रहेको उक्त क्लबले आफ्नो...
पुरा पढ्नुहोसमाघ २०,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको...
पुरा पढ्नुहोसमुक्ति गैरे,माघ १९ पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्दारा आज सिजि कम्पनीको २३ राेपनि जग्गा कब्जा गरेको छ। रिब्दिकाेट गाउँ पालिका वडा नम्बर १ जैथुम देउलेफलाट रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै...
पुरा पढ्नुहोसमाघ १९,स्याङ्जा ।स्याङ्जा जिल्लाको चापाकोट निवासी दिपक राज कण्डेल बिगत १२ बर्ष देखि मृगौला पीडितको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । बिगत १२ बर्ष देखि मृगौला पीडित कण्डेलले औषधि खाइरहेका र अहिले दुई वटै...
पुरा पढ्नुहोसमाघ १९, परासी । कञ्चनपुरको भिमदत्त नगरपालिका को वार्ड नम्बर ०९...
पुरा पढ्नुहोसमाघ १८,परासी ।नेपाल सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका...
पुरा पढ्नुहोसतोलाकान्त बगाले, १८ माघ,वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले, १८ माघ, वालिङ ।स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवती महिलाले स्वास्थ्य मापदण्ड अनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने...
पुरा पढ्नुहोसमुक्ति गैरे,माघ १६, बुटवल।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार माथि दुर्ववहार गरेको बारेमा दोषीलाई कार्वाहीकाे माग गरेको छ । गत माघ १४ गते साँझ विजयनगर गाउँपालिका वडा नं. ६ खडैचा, कपिलवस्तु जिल्लामा सञ्चालित ‘शिव...
पुरा पढ्नुहोसमाघ १६ परासी ।प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले...
पुरा पढ्नुहोस









