मुख्य समाचार
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम...
पुरा पढ्नुहोसकाठमाडौँ।पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन्।सोमबार काठमाडौँमा भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ नेपाली फुटबलको नियामक संस्थाको अध्यक्ष बनेका हुन्। यसअघिको कार्यकालमा शेर्पा अध्यक्ष रहँदा नेम्वाङ वरिष्ठ उपाध्यक्षको...
पुरा पढ्नुहोसकाठमाडौं।सरकारले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना...
पुरा पढ्नुहोसबुटवल।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला चर्चित गायक तथा गीतकार तेजस रेग्मीको लोकदोहोरी गीत ‘तालको पानि’सार्वजनिक भएको छ । तेजस रेग्मी...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक...
पुरा पढ्नुहोसकाठमाडौ।पुर्व सेनापति रुक्मागत कटवालले आन्तरिक र बाहिरी सम्बनध दुवै ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यकत रहेको बताउनु भएको छ। पुर्व सेनापति कटवालले सामाजिक संजालमा लेख्दै नेपालको हालसम्मको अवस्था अध्ययन गर्दा आन्तरिक र बाहिरि सम्बन्ध दुवै ब्यालेन्समा...
पुरा पढ्नुहोसकाठमाडौ।सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ।यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनःभाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत,पहाडी...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले...
पुरा पढ्नुहोसतम्घास।नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको...
पुरा पढ्नुहोसकाठमाडौं।सरकारले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।आइतबार राति १२ बजे बाट लागु हुने गरि सरकारले २१ रुपैया बढाउदै पेट्रोल १९९ रुपैया प्रतिलिटर पर्ने भएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा...
पुरा पढ्नुहोस








