मुख्य समाचार

दारी ग्याङ्ग नवलपरासीद्वारा भुमही शहीद स्मृति प्रवेशद्वारमा राखियो नयाँ राष्ट्रिय झण्डा

भुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन। चोकमै राष्ट्रिय झण्डा...

पुरा पढ्नुहोस
मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक

स्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ। आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पुर्ण बैठक सम्पन्न

बर्दघाट।राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पूणर् बैठक आज गोपिगञ्जमा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा राष्ट्रिय युवा संघ नेपालका...

पुरा पढ्नुहोस
नवलपरासीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीको घोषणा

परासी।सरकारले प्रतिनिधि र प्रदेश सदस्य निर्वाचनका लागी मिति घोषणा गरे सगै चुनावी सरगर्मि वढेको छ।दलहरुले उम्मेदवारको टुङगो लाउन नभ्याउदै स्वतन्त्र उम्मेदवारहरुले भने विभिन्न क्षेत्रबाट आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।यसैक्रममा पश्चिम नवलपरासीको क्षेत्र नम्वर १...

पुरा पढ्नुहोस
भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

काठमाडौ।नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
नागरिकता विधेयक हुबहु पारित

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंग्याउने,माके संगको एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ।नेकपा (एस)ले भदौ २० भित्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालयले पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस र निर्णय गर्ने समय तालिका तय गरेको हो। तालिकाअनुसार भदौ १० भित्र...

पुरा पढ्नुहोस
उम्मेदवार हुन एमालेबाट विद्रोह हुदा सक्रिय सहभागी भएको हुनुपर्ने:नेकपा एस

काठमाडौँ।नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ। बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आगामी निर्वाचनमा उठ्ने उम्मेदवारको मापदण्ड तय गरेको हो। पार्टीले निर्वाचनमा उम्मेदवार बन्न एमालेबाट विद्रोह...

पुरा पढ्नुहोस
पवन माविको भवन निर्माणमा अनियमितता भएको आरोप:वडा कार्यालयले सुचना माग्दा पनि पाएन सुचना

परासी।नवलपरासी पश्चिमको एक वडा कार्यालयलाई विद्यालयले नटेरेपछि सुचना माग्न सुचनाको हक नै प्रयोग गर्न परेको छ।यो घटना जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर २ को रहेको छ। रामग्राम नगरपालिका वडा २ को वडा कार्यालयले अध्ययन प्रयोजनका...

पुरा पढ्नुहोस
आगामी निर्वाचनका लागि १० अर्ब लाग्ने आयोगको अनुमान

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मंसिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रूपले सम्पन्‍न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीब्र तुल्याएको छ। सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको...

पुरा पढ्नुहोस