मुख्य समाचार

आफ्नै कार्यक्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचारगरे कारबाही हुन्छ:आयोग

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा लागे कारबाही गर्ने जनाएको छ। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी प्रति आयोगको ध्यानाकृष्ठ भएको जनाएको छ। ‘आफ्नो...

पुरा पढ्नुहोस
दिपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ।मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का...

पुरा पढ्नुहोस
बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं।सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्ता गठबन्धनमा आवद्ध कांग्रेस,माआवादी केन्द्र,नेकपा एस तथा राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साताबाट (कार्यतालिकासहित)

काठमाडौँ।कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज(मंगलबार) शैक्षिक सत्र २०७९/०८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट र...

पुरा पढ्नुहोस
निर्वाचन कार्यतालिका:आज नामावली प्रकाशन,भोलि उम्मेदवारी फिर्ता

काठमाडौँ।मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ।निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले...

पुरा पढ्नुहोस
नेकपाको नवौं महाधिवेशनको उद्घाटन आज

कपिलवस्तु।मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै...

पुरा पढ्नुहोस
नवलपरासी पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता

परासि।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ।प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसैविच पश्चिम...

पुरा पढ्नुहोस
उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

काठमाडौ।सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा...

पुरा पढ्नुहोस
घनश्याम भूसालद्वारा एमाले परित्याग गरेको घोषणा

काठमाडौं।घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि,अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र...

पुरा पढ्नुहोस
एमाले नेता ढुंगेल आफ्नै निवासमा मृत फेला

काठमाडौं।नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ। ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको हो।परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो।अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता...

पुरा पढ्नुहोस