मुख्य समाचार

मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा:नेता चौधरी

बर्दघाट।नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा रहेको बताउनु भएको छ।नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनुभएको हो पश्चिम नवपरासी...

पुरा पढ्नुहोस
आजदेखि दलहरूले चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडौं।राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन।निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाइनेछ। “निर्वाचन...

पुरा पढ्नुहोस
म आफ्नो कर्ममा बिश्वास र शुद्ध राजनीति गर्ने ब्यक्ति हो:हृदयेश त्रीपाठि

परासी।जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष एवं नवलपरासी निर्वाचन क्षेत्र.न १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार माननीय हृदयेश त्रिपाठीले आफ्नो कर्ममा बिश्वास र शुद्ध राजनीतिक गर्ने ब्यक्ति भएको बताउनु भएको छ। नेता त्रिपाठीले कर्मलाई बिश्वास गर्दै...

पुरा पढ्नुहोस
सरकारलाई आयोगको सात बुँदे निर्देशन

काठमाडौ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय,भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
योगेश भट्टराईलाई आयोगको स्पष्टीकरण

काठमाडौ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ। भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको...

पुरा पढ्नुहोस
कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौ।निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्तकाल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो।जिल्ला...

पुरा पढ्नुहोस
नवलपरासी पुर्वको सरस्वती माविका शिक्षक कृष्ण तिवारीलाई स्पष्टीकरण

कावासोती।निर्वाचन आयोगले नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ।शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल...

पुरा पढ्नुहोस
प्रतापपुरमा सिजी पोलिटेक्निक स्थापना

बर्दघाट।युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउण्डेशनले स्वरोजगार युवा अभियान संञ्चालन गरेको छ।बुधवार एक कार्यक्रमको आयोजना गर्दे फाउण्डेशनले यो अभियान पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा सुरु गरेको छ।  चौधरी फाउण्डेशन र सिजी पोलिटेक्निकको...

पुरा पढ्नुहोस
बिकासको यात्रा अझै कति बर्ष रोक्ने:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले चुनावी मैदानमा उत्रिदा जित हार अलग बिषय भएको तर यसले बिकासको यात्रा रोकिने बताएका छ्न।जित हार अलग कुरा हो तर यस क्षेत्रको बिकासको...

पुरा पढ्नुहोस
रुपन्देही २ का उम्मेदवार भुसालको उम्मेदवारी खारेज

काठमाडौँ।रुपन्देही-२ का प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा.कमल भुसालको उम्मेदवारी खारेज भएको छ। सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस