मुख्य समाचार
भुमही।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भुमहीको आयोजनामा सुरु भएको प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जनशक्ति युवा क्लब बडेराले शानदार जितसँगै विजयी सुरुवात गरेको छ।शुक्रबार उद्घाटन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ वटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र...
पुरा पढ्नुहोसपरासी।मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले विहीवार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाएको छ।ज्ञापनपत्रमा नेपाली भुमि लिपुलेकमा छिमेकी राष्ट्रहरु...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ। विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...
पुरा पढ्नुहोसभदौः७,काठमाण्डौ। लोकप्रिय गायक संगीतकार युश्कल छिनालको “जिउदै फर्केउ है” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ आश्मा कंडेलको शब्द रचना रहेको छ। युश्कल छिनाल शर्मिला गुरुडं निशा केसी आश्मा कंडेल आना सुनाम को गीतमा स्वर रहेको...
पुरा पढ्नुहोससुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ। थारु समुदायको बसोजास बढी रहेको दाङ,बाँके,बर्दिया,कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...
पुरा पढ्नुहोसपरासी। छिमेकी राष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा हिन्दुस्तान मेरि जान भन्ने बोलको गितमा नेपाली काङ्ग्रेस पार्टी सुस्ता गाउँपालिका सभापति रबिन्द्र जयसवाल र सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित दिपक माध्यमिक बिद्यालयमा कार्यरत...
पुरा पढ्नुहोस









