मुख्य समाचार

ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

काठमाडौ।ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ।डुगामा  सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो।अन्य व्यक्तिहरु वेपत्ता छन।उनीहरुको खोजी जारी छ।बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया मन्दिर परिसरमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री भेटिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको छ। पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको हो।पुरातत्त्व विभागबाट आएको पुरातत्व बिभाग...

पुरा पढ्नुहोस
photos:RAJENDRA SUWAL/WWF NEPAL
नवलपरासीको नन्दन तालमा ७० सारस भेटिए

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दनतालमा ७० वटा सारस भेटिएका छन।नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणमा उक्त सारस भेटिएका हुन।   परासी सहित बृहत लुम्बिनी क्षेत्रमा सारस गणना गरिएको थियो।सर्वेक्षणका क्रममा...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
८ बर्षमा पनि बनेन सुनवल-देवदह जोड्ने कजरार नदीमा पुल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देही जिल्लाको देवदह नगरपालिका जोड्ने कजरार पुल ८ वर्षमा पनि बन्न सकेको छैन।२०७३ सालमा मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपनि ठेकेदारको लापरबाहीको कारणले...

पुरा पढ्नुहोस
बिहादी गाउँपालिकालाइ कृषि क्षेत्रको लागि २ करोड बराबरको बजेट विनियोजन

पर्वत।पर्वतको बिहादी गाउँपालिकाका कृषि क्षेत्रको उत्पादनका बढाउँन लागि सिचाई आयोजना र टनेल निर्माणका लागि २ करोड बराबरको बजेट बिनियोजन भएको छ।       बिहादी गाउपालिकाकामा अध्यक्ष परविन गुरुङको पहलमा कृषि उत्पादनलाई प्रबर्द्धन गर्नका लागी गत मसिर २९...

पुरा पढ्नुहोस
नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन

परासी।पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए...

पुरा पढ्नुहोस
नातिनीद्वारा हजुरबाआमाको स्मृतिमा विधालयमा अक्षय कोष स्थापना

सुनवल।अमेरिका बस्दै आएकी सावित्री शर्माले हजुरबा-आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेकी छन।अमेरिकीमा रहेको क्यान्सर अस्पतालमा नर्सको रुपमा कार्यरत सावित्री शर्मा सहित उनका श्रीमान मनोज लामिछानेले पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ रहेको धान्याचल महायज्ञ माविमा...

पुरा पढ्नुहोस
आम्बारी माविले गर्यो शैक्षिक सुधारका लागि अनुगमन तथा परामर्श समित गठन

पर्वत।पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माविले शैक्षिक सुधारको लागि कक्षा ५ सम्म पढ्ने विधार्थीका अभिभावकहरुको भेला गरि अनुगमन तथा परामर्श समिती गठन गरेको छ। पछिल्लो समय शैक्षिक सुधार कार्यक्रम अन्तरगत आम्बारी...

पुरा पढ्नुहोस
प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान।प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।स्वर्गद्वारी दर्शन गरेर फर्केको लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका-४,उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।   गाडीम २...

पुरा पढ्नुहोस