स्थानीय समाचार

बालबालिकालाई ट्राफिक सचेतना प्रशिक्षण

सुनवल।मदन मनमोहन बाल क्लव,सुनवल ४ ले ट्राफिक सचेतना समवन्धि कार्यक्रम गरेको छ।पछिल्लो समयमा वढ्दै गइरहेको दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक सचेतना कार्यक्रम गरेको क्लवले जनाएको छ।कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
लालपुर्जा पाएपछिको त्यो खुसि

परासी।पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन।लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन। जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण...

पुरा पढ्नुहोस
श्रोत अभावमै काम गर्दै भुमी आयोग नवलपरासी

परासी।राष्ट्रिय भुमी आयोग नवलपरासीले श्रोत अभावका बाबजुत काम गर्दै आईरहेको छ।आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले आयोगमा आर्थिक र मानविय श्रोतको चरम अभाव हुँदा हुँदै पनि काम गरिरहेको बताए। “हामी कहाँ ईन्धन २ लाख,फर्निचर १...

पुरा पढ्नुहोस
बिनोद चौधरीले उद्घाटन गरेको सुस्ताको बर्थिङ्ग सेन्टर संचालन हुन् सकेन

सुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर...

पुरा पढ्नुहोस
छोराले गरे आमाको हत्या

परासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ।     पारिवारिक विवादका क्रममा...

पुरा पढ्नुहोस
सुस्ताको बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।     शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको बजेट ९० करोड ५० लाख

बर्दघाट।बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बराबरकोको बजेट सार्वजनिक गरेको छ।     आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।       अहिले दैनिक...

पुरा पढ्नुहोस
परासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो।   चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...

पुरा पढ्नुहोस
सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी बैठक

परासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ।     प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग...

पुरा पढ्नुहोस