स्थानीय समाचार

नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन

परासी।पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए...

पुरा पढ्नुहोस
बहुतले कृषि खोती मार्फत उद्यमशीलतामा जोड्दै देवदह नगरपालिका

रुपन्देही।रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न,दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो। घोडाहा नदीको उकास क्षेत्र(बगर)मा शुरु...

पुरा पढ्नुहोस
नवलपरासी पत्रकार महासंघमा ३८ जनाको मात्र सदस्यता नवीकरण सिफारिस

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता...

पुरा पढ्नुहोस
प्रतापपुरमा धारिलो हतियार प्रयोग गरि दम्पतीको हत्या

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।प्रतापपुर गापा-८ मजुवामा ५० बर्षिय तिलकराज भेडियार र उनकि श्रीमती निर्मला भेडियार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका नायब उपरीक्षक भोजराज...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर वालिकाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन।     रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको...

पुरा पढ्नुहोस
श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम -१४ मा श्रीमतीले श्रीमानको हत्याको रहस्य खुलेको छ। वडा नम्बर १४ का २९ बर्षीय अब्दुल नसिम खाको उनकी श्रीमती हसिवन मिसाले आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरिले जनाएको छ।      गत जेठ...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परासीमा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका  वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...

पुरा पढ्नुहोस
शिक्षामा २० प्रतिशत लगानी सहित १० बुद्धे ध्यानकर्षण पत्र

परासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...

पुरा पढ्नुहोस
सुनवलमा आमा शिक्षा महिला बिद्यालय संचालन

परासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो।       विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट...

पुरा पढ्नुहोस
भुमहिमा फ्री वाइफाई जडान

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ भुमही चोकमा फ्री वाइ-फाई सेवा सुचारु भएको छ।लियो क्लब अफ रामनगरको आयोजना र स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडको सहजिकरणमा फ्री वाइ-फाई सेवा सुचारु गरिएको हो।   फ्री वाइ-फाई सेवा...

पुरा पढ्नुहोस