वाग्मती प्रदेश
हेटौंडा।हेटौँडामा सोमबार स्कुल बससहित पाँच वटा गाडी एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन।पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५,रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू ठोक्किएका हुन। दुर्घटनामा विद्यार्थीहरू सहित कम्तीमा १५ जना घाइते भएका छन।उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार...
पुरा पढ्नुहोसचितवन।बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन। पूर्वी चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल...
पुरा पढ्नुहोसतनहुँ।गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ,चितवन र नवलपुर जोड्ने गरी निर्माण...
पुरा पढ्नुहोसचितवन।पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ।वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ।बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने भएको छ।कपन साहित्य समाजका आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का...
पुरा पढ्नुहोसकाठमाडौ।शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका...
पुरा पढ्नुहोसकाठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ। भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय...
पुरा पढ्नुहोसकाठमाडौ।प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको...
पुरा पढ्नुहोसकाठमाडौ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गरेका छन्। राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गरेका हुन्। उनले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गरेका छन्। आफ्नो चुनावी प्रतिबद्धताअनुसार...
पुरा पढ्नुहोसभरतपुर।नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री,केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन,शैक्षिक प्रमाणपत्रका...
पुरा पढ्नुहोस