स्थानीय समाचार

ग्यास बिक्रेता संघ नवलपरासीको अध्यक्षमा पुनःअधिकारी

परासी।ग्यास विक्रेता संघ जिल्ला समिति नवलपरासीको अध्यक्षमा पुनःहरि प्रसाद अधिकारी(भुताहा)निर्वाचित हुनुभएको छ।   संघको परासीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी दुई वर्षको लागि पुनःअधिकारीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन माग गर्दै देवकोटा क्याम्पसमा तालाबन्दी

सुनवल।आगामी चैत ५ गते हुन गईरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन वारेमा क्याम्पसले प्रक्रिया अगाडी नबढाईएको भन्दै महाकवि देवकोटा क्याम्पस सुनवलमा संयुुक्त विद्यार्थी संगठनले तालावन्दी गरेको छ। स्ववियू निर्वाचन गर्न भनी बिधार्थी संगठनले पटकपटक क्याम्पस...

पुरा पढ्नुहोस
प्रचण्डमाथिको मुद्द्दा गणतन्त्र बिरोधिको चलखेल:वाइसिएल नवलपरासी

नवलपरासी।योङ्ग कम्युनिष्ट लिग नेपाल पश्चिम नवलपरासीले प्रचण्ड माथीको मुद्धा गणतन्त्र उल्ट्याउने र देशमा राजनीतिक द्वन्द निम्त्याउने चलखेल गरेको आरोप लगाएको छ। आज वाइसिएलका जिल्ला संयोजक मोहन सापकोटाको नेतृत्वको टोलीले नवलपरासी बसुपका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
महिलामैत्री नगर निर्माण संगै समृद्ध सुनवल:नगर प्रमुख अर्याल

सुनवल।सुनवललाई महिलामैत्री नगर निर्माण संगै विकास निर्माण तथा समृद्ध सुनवल बनाउने उद्देस्थ्य रहेको सुनवल नगर प्रमुख बिमला अर्यालले बताइन।११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कालिका मानवज्ञान विद्यालय बुटवलको आयोजनामा महाकवि देवकोटा क्याम्पस सुनवलमा...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधी सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मैत्रीपुर्ण जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगिताको उपाधी सुनवल प्याब्सनले जितेको छ।   सुनवल प्याब्सनको आयोजनामा भएको ६”ए” साइड फुटसल प्रतियोगितामा बर्दघाट प्याब्सनलाई ० गोलका विरुद्ध ७  गोल गर्दै सुनवल प्याब्सन बिजय भएको हो। सुनवल...

पुरा पढ्नुहोस
आरआर क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल(क्रान्तिकारी)बाट ६ जना सिफारिस

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ।राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ।   स्ववियु चुनावको...

पुरा पढ्नुहोस
चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा आउने

परासी।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ। बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सुस्ता...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल प्रथम

परासी।पस्चिम नवलपरासीमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ।सुनवल नगरपालिकाले १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित...

पुरा पढ्नुहोस
६० बर्ष पछि जिसस नवलपरासीको भवन निर्माण हुदै

परासी।जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको आफ्नै प्रशासनिक भवन निर्माण बन्ने भएको छ । आफ्नै भवन नहुदाँ ६० बर्षदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा वस्दै आएको जिससको भवनको शिलान्यास आज एक कार्याक्रमका विच जिसस प्रमुख भगौति...

पुरा पढ्नुहोस
प्रतापपुर गाउपालिकाको प्रशासनिक भवनको शिलान्यास

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको नया बन्ने प्रशासनिक भवनको शिलान्यास गरिएको छ।           एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष उमेश यादवले भवनको शिलान्यास गर्नु भएको हो। भवन  कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागतमा लोटस-देउतिबज्यै/डि.सि.ब्युल्डर्स जेभी...

पुरा पढ्नुहोस