स्थानीय समाचार
परासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक विवादका क्रममा...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बराबरकोको बजेट सार्वजनिक गरेको छ। आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। अहिले दैनिक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो। चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...
पुरा पढ्नुहोसपरासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको छ। पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको हो।पुरातत्त्व विभागबाट आएको पुरातत्व बिभाग...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दनतालमा ७० वटा सारस भेटिएका छन।नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणमा उक्त सारस भेटिएका हुन। परासी सहित बृहत लुम्बिनी क्षेत्रमा सारस गणना गरिएको थियो।सर्वेक्षणका क्रममा...
पुरा पढ्नुहोसपरासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ। जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...
पुरा पढ्नुहोस