उल्लासमय मेरो साथी”
त्यो एउटा उमङ्गकाे उल्लासमा हुर्किएकाे मेरो जीवन ।
केही ति उल्लासमय खुशी पाउदा काटिन मँ रिवन ।।
कहिलेकाहीँ यहीँ उल्लासमय खुशी हाेकि जस्तो लाग्थ्यो ।
अर्को गति चल्यो फेरि त्यो उल्लासमय खुशी कता भाग्याे ।।
गति संगै हुर्किएकाे मेरो उल्लासमय खुशी हुने जीवन ।
लाग्यो मँ यति पाए मङ्ख याे भन्दा अर्को छैन् मेरो जीवन ।।
संस्कारकाे दासतालाई बाेक्ने त्यो खुशीकाे जीवन रहेछ ।
दासताकाे उल्लासमय जिवनलाई बाध्नुपर्ने सिक्री रहेछ ।।
जीवन एक पछि अर्को गतिकाे उल्लासमय बेगमा छ ।
जीवन अाज मात्रै हाेईन् भाेलि पनि खुशीकाे बेगमा छ ।।
उल्लासमय दासतालाई ताेड्ने हजारौं खुशीका साथी छन् ।
ति हुन् मेरा साथी जिवन सधैं उल्लासमयले भरिएका छन् ।।-मुक्ति गैह्रे पाल्पा