समाचार
रुकुम । भुकम्प कारण रूकुम पश्चिममा २७ जनाकाे मृत्यु भएकाे छ। ५३ जना घाइते भएका छन । रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १८ जना र सानिभेरी गाउँपालिकामा ९ जनाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रुकुम...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पहिलो रेडियो सामुदायिक रेडियो परासी ९०।२ मेगाहर्जको १६ ओैं वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आजदेखि सुरु भएको छ। परासी सुचना तथा संचार सहकारी संस्था लिद्वारा संचालित रेडियो परासीले आज परासीमा एक समारोहको आयोजना...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयले पुस १५ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्ण महोत्सव पुर्व तयारी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खाेलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम-७ उजैनीबाट प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ। पाल्हिनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षिय ईमरान खानसंग श्रोत नखुलेको रकम सहित पक्राउ गरेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं...
पुरा पढ्नुहोसकाठमाडाैं । टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।...
पुरा पढ्नुहोसपरासी । प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी जनता प्रगतिशील पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छन।चौधरीले २०७४ सालमा नेपाली कांग्रेसतर्फ प्रतापपुर गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन । अध्यक्षको सवारी दुर्घटना निधन...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीकाे रामग्राममा फुटबल स्टेडियम बन्ने भएको छ । रामग्राम नगरपालिकाको लगानीमा वडा नम्बर ४ मा जितपुरमा ६०० सिट सहितको सुविधासम्पन्न रामग्राम फुटबल स्टेडियम बन्ने भएको हो । रामग्राम वडा नं ४ का...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका...
पुरा पढ्नुहोस









