समाचार
सुनवल । महाकवि देवकोटा नमुना मावि सुनवल ४ ले आज विद्यालयका सल्लाहाकारहरु सँग छलफल गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा वसेको वैठक तथा छलफलले विद्यालयको ६४ औं वार्षिकउत्वसको वारेमा छलफल...
पुरा पढ्नुहोसकाठमाडौ । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल...
पुरा पढ्नुहोससुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार...
पुरा पढ्नुहोसपरासी । गौतम बुद्धको अस्थिधातु समाधिस्थल निजी कम्पनीलाई लिजमा दिने निर्णय प्रति जिल्लाका सरोकारवालाले विरोध जनाएका छन । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरातात्त्विक स्थलको संरक्षणमा सरकार पछाडि...
पुरा पढ्नुहोसदेवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै...
पुरा पढ्नुहोससुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनवलको आयोजनामा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरभित्र रहेका १४ निजि तथा आवासीय विद्यालय सहभागी प्रतियोगितामा रामनगर एकेडेमी प्रथम भएको हो ।त्यसैगरी...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागिद्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन ।संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त...
पुरा पढ्नुहोसनवलपुर।पुर्बी नवलपरासीको कावासोती नगरपालिका १७ मा अमलटारी सामुदायिक होम स्टे सन्चालनमा आएको छ। थारु,कुमाल,मगर लागाएत स्थानीय जातजातीको परम्परागत शैली र पर्या पर्यटनको प्रबर्द्धन गर्न होम स्टे सन्चालनमा ल्याइएको हो । २०७६ सालबाटनै सन्चालन गर्ने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १८ धरमपुरबाट लागुऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परासीबाट भित्रीसडक हुदै धरमपुरतर्फ जादै गरेको मोटरसाइकललाई चेकजाँचका क्रममा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ३ जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतिय सिमाबर्ती क्षेत्रबाट दुई जना भारतिय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन । पक्राउ...
पुरा पढ्नुहोस









