समाचार

नेकपाद्वारा नवलपरासी र नवलपुरमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध बिरोध प्रदर्शन

कार्तिक २५ बर्दघाट ।नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुर सहित देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मुल्यबृद्धी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेकपाद्वारा कार्तिक ३० गते नेपाल बन्द

कात्तिक २५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको पुन:मुल्य वृद्धि पेट्रोल १३६,ग्याँस १५ सय ७५ रूपैयाँ पुग्यो

कार्तिक २४ नवलपरासी । पेट्रोलिय पदार्थको नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्ट्रितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो । यसैगरी खाना...

पुरा पढ्नुहोस
तिहारमा १५ करोड बढी फूलको कारोबार

कार्तिक २४ नवलपरासी ।यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक...

पुरा पढ्नुहोस
धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुदै

प्रकाश थापा कार्तिक २४ धनगढी।कैलालीको धनगढीमा यही कार्तिक २७,२८ र २९ गते दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।आयोजक समितिले आज धनगढीको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलन गरी“सामाजिक दलाल पूँजीवादको...

पुरा पढ्नुहोस
सुस्तामा भारतीय नापजाँच विरुद्ध काठमाडौँमा बिरोध प्रदर्शन

कार्तिक २३ काठमाडौँ ।पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले भव्य प्रदर्शन गरेका छन ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउसो माइतीघर मण्डलमा संयुक्त...

पुरा पढ्नुहोस
वालिङ:स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम सुरु

तोलाकान्त बगाले,वालिङ, २३ कात्तिक ।वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धिसम्बन्धी तालिम शुरु भएको छ। वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४...

पुरा पढ्नुहोस
मिस ग्राण्ड नेपाल २०२१ को उपाधिको लागि १६ जना प्रतिस्पर्धी बिच प्रतिस्पर्धा

अमित भट्ट,कार्तिक २३ काठमाडौ । मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको...

पुरा पढ्नुहोस
ईन्द्रेणी समाजिक विकास मञ्चले ३५ औँ स्थापना दिवस मनायो

रामु भुसाल,कार्तिक २२ बर्दघाट । पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरको ३५ औँ स्थापना दिवस एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सस्थाका...

पुरा पढ्नुहोस
नेकपाद्वारा कालिकोटमा सहिद परिवारसंग भेटघाट

कार्तिक २२ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम...

पुरा पढ्नुहोस