मुख्य समाचार
काठमाडौँ ।काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।थप विवरण आउन बाँकी छ । ...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा...
पुरा पढ्नुहोससुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो। उहाँले बरु...
पुरा पढ्नुहोसबुटवल। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन तछाडमछाड गरिरहेका छन दिनहुँ दर्जनौ गित बजारमा सार्वजनिक भएका छन । कति गित...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका सवै पालिकाहरुले भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्था पश्चिम नवलपरासी द्धारा आयोजीत परिचयात्मक तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रममा...
पुरा पढ्नुहोससुनवल । महाकवि देवकोटा नमुना मा. वि सुनवलमा ४ मा सुनवल नगरपालिकाको सामाजिक विकास शाखा द्धारा अनुगमन भएको छ । समाजिक विकास शाखा संयोजक भगवती वस्यालले विद्यालयको अनुगमन गर्नु भएको हो । अनुगमन...
पुरा पढ्नुहोसकाठमाडौं।सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ।ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहि चोकमा रामनगर बजार बिकाश सस्था र स्थानियले सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीका ठेकेदारले...
पुरा पढ्नुहोस









