मुख्य समाचार
सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका स्थित अस्नैया आदर्श क्यापसमा नेकपा(एमाले)पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको करिब एक हप्ता बितिसक्दा पनि हाल सम्म पनि पार्टीमा राजिनामा दिएका छैनन। जिल्ला कमिटी सदस्य तथा...
पुरा पढ्नुहोसबर्दघाट।लघुबित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट-५ बण्डाखोलामा भेला सम्पन्न भएको छ।भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ।उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत...
पुरा पढ्नुहोसनुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा सुरु प्रशिक्षणमा १४ वटा कक्षा चल्नेछन्।दुई दिने कार्यक्रममा...
पुरा पढ्नुहोसभक्तपुर।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...
पुरा पढ्नुहोसकाठमाडौँ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रूपैयाँको दरले...
पुरा पढ्नुहोसबुटवल।तिलोत्तमा नगरपालिकाले भदौ १९ गते आइतबार स्थानीय बिदा दिने भएको छ। थारू समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।विज्ञप्ति: ...
पुरा पढ्नुहोसपाल्पा।सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एक तर्फि सुचारु भएको छ।अविरल बर्षाका कारण हिउदे खोलामा रुख सहितको पहिरो र बाटो भासिएकोले अबरुद्द बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बिहानै पहिरोले सडक...
पुरा पढ्नुहोसईलाम।नेपाल कम्युनिस्ट पार्टिको ईलाम जिल्लाको दोश्रो सम्मेलन उद्घाटन सभाको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज दिपेशले नेकपाको यो लंडाइलाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता भएको बताएका छन्। उनले नत राणा,न...
पुरा पढ्नुहोसकाठमाडौ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय...
पुरा पढ्नुहोसपाल्पा।सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन बन्द भएको छ । निरन्तरको वर्षाका कारण बुटवल-पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो।डाइभर्सन निर्माण...
पुरा पढ्नुहोस









