मुख्य समाचार
सुनवल।उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव उठाउन एक परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। देउसि भैलो खेल्ले क्रममा सुनवलका डिल्लीराम चापागाईंलाई अज्ञात समुहको आक्रमण गरी घाइते बनाएका थिए।घाइते डिल्लीरामको उपचारका क्रममा भैरहवा स्थिति सिएमसि अस्पताल...
पुरा पढ्नुहोसपरासी।अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले मजदुरहरुको पारिश्रमिकको बक्यौता रकम भुक्तान गर्न उद्योगपत्ति बिनोद चौधरीलाई आग्रह गरेको छ महासंघले शुक्रवार बर्दघाटमा पत्रकार सम्मेलन गरेर मजदुरहरुको बक्यौता रकम तत्काल भुक्तान गर्न...
पुरा पढ्नुहोसपरासी।रामग्राम सगरमाथा एकेडेमी परासीले रामग्राम नगरपालिकको वृहद सरसफाई अभियानलाई साथ दिदै आज रामग्राम-६ पोखरापालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।सगरमाथा एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष अग्रहरीले किताबी ज्ञानका साथै समाज सुधारका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचनका समयमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समित र जिल्ला शाखालाई आग्रह गरेको छ। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले चुनाव लगत्तै भुहिनले जगा पाउने दावी गरेका छन।जनता अब सचेत भैसकेका छन हाम्रो प्रतिबद्धताले जनतालाई धोका दिनै सक्दैन उनले भने। कसैले माटोकै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा विशेष व्यवस्था गरिएको छ। बर्दघाट नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ३ दर्जन बढी युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन। संघीय तथा प्रदेशको चुनावी घरदैलो अभियानको एक कार्यक्रमका बीच सरावल-१ बासाबसहीमा रहेको पार्टी सम्पर्क कार्यालयमा विभिन्न...
पुरा पढ्नुहोससुस्ता।सुस्ता गाउँपालीकाको विभिन्न स्थानबाट ८ जना फरार प्रतिबादी पक्राउ परेका छन। प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरिक्षक राजाराम यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुस्ताको विभिन्न स्थानबाट बिभिन्न कसुरहरुमा संलग्न भएको फरार प्रतिबादी पक्राउ गरेको...
पुरा पढ्नुहोसपरासि।चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।अध्यक्ष केसिलाई प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचार प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।नवलपरासी...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेवार बिनोद चौधरीले राष्ट्र परिवर्तनका लागि सबै आन्दोलन सकिएको बताएका छन।अबको यात्रा अबको आन्दोलन बिकास र समृद्धिका लागि हुनुपर्ने उल्लेख गरे। अब आन्दोलन...
पुरा पढ्नुहोस









