मुख्य समाचार

स्वतन्त्र उम्मेदवार खडग बस्नेत निर्वाचित

परासि।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा १ मा उम्मेदवार खडक बस्नेत निर्वाचित हुनु भएकाे छ।औपचारिक घोषणा हुन बाकि।उम्मेदवार बस्नेतले १२ हजार ४ सय ४९ मत ल्याई विजयी हुनुभएकाे मुख्य निर्वाचन अधिकृत खडानन्द...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रयोग गरी १ जनाको हत्या,एक गम्भीर घाइते

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट-४ हाट बजारमा नजिकै एक घर घरेलु हतियार प्रहार गरि १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।आपसी झगडामा विवाद हुदा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि बाग्लुङ...

पुरा पढ्नुहोस
स्थिर अवधीमा”नो भोट”अभियान तीब्र(पर्चा सहित)

परासि।भोली मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर(मौन)अवधिमा पनि “नो भोट” अभियान सञ्चालन भइरहेको पाइएको छ।नेकपा बहुमत पार्टि निकटको अखिल क्रान्तिकारीले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीलाई...

पुरा पढ्नुहोस
नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै।यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ।आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे।यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट...

पुरा पढ्नुहोस
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही

काठमाडौँ।प्रेस काउन्सिल नेपालले स्थिर समय(मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ।काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने...

पुरा पढ्नुहोस
नवलपरासीमा एक मतदान अधिकृत जिम्मेवारीबाट हटे

परासी।पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। वाक्मणी मा.वि सुनवल नपा-११ मा खटिएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
मतदाताले मबाट धेरै अपेक्षा राखेको पाए:चौधरी

बर्दघाट।निर्वाचन आयोगले आज बेलुका राती १२ बजे देखि चुनावी प्रचार प्रसार गर्न नपाउने गरि आचार सहिता लागू गर्दै छ।सबै दल तथा उमेदवारहरुले प्रचार प्रसार अभियानलाई आजबाट बिट मारेका छन।यसै बिच पश्चिम् नवलपरासी क्षेत्र नबर...

पुरा पढ्नुहोस
अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन।नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
आफ्नो ईज्जत प्रतिष्ठा जोगाउन चुनावी मैदानमा उत्रिए:त्रीपाठि

परासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री हृदयेश त्रिपाठीले अर्बपती बिनोद चौधरीले राजनीतिलाइ व्यापारको पेशा बनाउन खोजेको आरोप लगाएका छन। नेता त्रीपाठीले अर्बपती चौधरी अब आफ्नो ब्यापारको माध्यम राजनीतिलाई बनाउन खोजेकोले प्रत्यक्ष रुपमा चुनाबी मैदानमा उत्रिएको आरोप...

पुरा पढ्नुहोस
अञ्‍जनको गोलले नेपाललाई जित

काठमाडौँ।बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ।नेपाली टीमका स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानमाथि १-० को जित हात पारेको हो।८३औं मिनेटमा अञ्जनले सुनिल बलको पासमा गरेको गोलले नेपाललाई...

पुरा पढ्नुहोस