मुख्य समाचार
स्याङजा।वालिङ नगरपालिकाको बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गरिने भएको छ । बजारमा घर मात्रै भएका तथा तरकारी लगाउने ठाँउ नभएका परिवारलाई लक्षित गर्दै यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा रहेका...
पुरा पढ्नुहोसकाठमाडौं।नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाउँदै आएका वामदेव गौतम र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा भएको भेटमा गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।गौतमले नेपाललाई...
पुरा पढ्नुहोसकाठमाडौँ ।‘नेपाल–चीन क्रस बोर्डर रेलवे’ अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौँ आएको छ।चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्राविधिक टोली रेलमार्ग अध्ययनको लागि काठमाडौँ आएको हो। टोलीले रेलमार्गको वास्तविक दूरी,सुरुङ,पुलको उचाइ,स्टेसनलगायत विषयको अध्ययन...
पुरा पढ्नुहोसकाठमाडौँ।गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटको पेसी पुस २२ गतेका लागि तोकिएको छ। सो रिटमा पुस ६ गतेको संवैधानिक इजलासले पुस २२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई...
पुरा पढ्नुहोसकाठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन।संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान...
पुरा पढ्नुहोसनवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...
पुरा पढ्नुहोसपरासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...
पुरा पढ्नुहोसकाठमाण्डाै।नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ। पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । यसअघि उहाँ...
पुरा पढ्नुहोसकाठमाण्डाै ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि...
पुरा पढ्नुहोसरुपन्देही।लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन...
पुरा पढ्नुहोस









