मुख्य समाचार
परासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ।पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। जसमध्ये २५ जना...
पुरा पढ्नुहोससुनवल।दोश्रो मिस्टर एन्ड मिस नवलपरासी २०२३ को अडिसन सुनवलको ओरियन होटलमा चलिरहेको छ।पी पोडक्सनको आयोजनामा भएको उक्त प्रतियोगिता गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको दोश्रो अडिसन जेठ २७ गते र असार २ गते...
पुरा पढ्नुहोससुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न,दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो। घोडाहा नदीको उकास क्षेत्र(बगर)मा शुरु...
पुरा पढ्नुहोसरुपन्देही।देवदहको पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहेको भन्दै रुपन्देहीको देवदह प्रेस क्लबले पत्रकार रेशम अधिकारीलाइ युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।क्लबले देवदह मिडिया फेस्टिबलको अवसरमा बुधबार एक कार्यक्रम गरी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट,निति तथा कार्यक्रम तयारीका लागी पुर्व बजेट छलफल कार्यक्रम गरेको छ। सुनवल नगरपालिकाको समृद्धिको लागी सुनवल नगरभित्र रहेका वुद्धिजिवी प्रभुत्व वर्ग,राजनैतिक दल,विभिन्न संघ संस्थाहरु सँग...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।प्रतापपुर गापा-८ मजुवामा ५० बर्षिय तिलकराज भेडियार र उनकि श्रीमती निर्मला भेडियार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका नायब उपरीक्षक भोजराज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन। रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा नागरिकता विधेयक सम्बन्धि सर्वोच्चले गरेको निर्णयको विरुद्ध प्रदर्शन भएको छ।सरकारले जारी गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गरेको स्टे अडर विरुद्ध पश्चिम नवलपरासीमा विरोध प्रदर्शन भएको छ। नागरिकताका लागि युवा सर्घष समिति...
पुरा पढ्नुहोस









