मुख्य समाचार

प्रधानमन्त्रीलाइ चिठ्ठी…..

सम्माननीय प्रधानमन्त्रीज्यू 🇳🇵 मान्छेहरूले भन्छन् तपाईं राष्ट्रका बुबा हो। त्यसैले यो पत्रलाई विरोधी नागरिकको हैन, एक छोरीको पत्रको रूपमा पढ्नुस्।म एक स्वतन्त्र नागरिक , तपाईंलाई बुबा मानेर, पीडाले भरिएको छोरीले आफ्ना कुरा राखिरहेकी छु । के...

पुरा पढ्नुहोस
सुस्ताबाट ३३ वटा खसिबोका नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ।     सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका...

पुरा पढ्नुहोस
करदाता सेवा कार्यालय नवलपरासीले १ अर्ब १२ करोड राजस्व संकलन

परासी।करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ मा झण्डैं ८० प्रतिशत राजस्व संकलन गरेको छ।चालु वर्षमा कूल १ अर्ब ३८ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा कार्यालयले १ अर्ब १२ करोड संकलन गरेको सूचना...

पुरा पढ्नुहोस
सुजन लम्सालको सृजनामा कुशल बेलवासे र पुर्णकलाको मेरो त आशु..

सुजन लम्सालको लय सृजना तथा युटुव वाट रिलिज भएको नयाँ गीत मेरो त आशु पानी रहेछ लोकप्रिय बन्दै गएको छ।कुशल बेलवासे र पुर्णकला विसिको स्वरमा रहेको गीतलाइ कान्छा सरु मगरले शब्द लेखेका छन्। कृष्ण केसीको...

पुरा पढ्नुहोस
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

दाङ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन।   लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस
उदय युवा क्लब बर्दघाटको सहज जित

भुमही।भूमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा उदय युवा क्लब बर्दघाटले सहज जित हासिल गरेको छ। छैटौँ दिनको खेलमा उदय युवा क्लबले मोंस्टर सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थित गर्न किसानको माग

परासी।केरा बोटमै पाकेर खेर जान थालेपछि पश्चिम नवलपरासीका किसानहरूले बजार व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।जिल्लाका किसानहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजार व्यवस्थित गर्न सरकारसँग माग गरेका हुन।   भारतबाट...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
विश्वमा सबैभन्दा खुसी म छु : क्याम्पस प्रमुख पाठक

बुटवल।बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विश्वकै सबैभन्दा खुसी व्यक्तिको अनुभूति आफूलाई भएको बताएका छन्।स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक,...

पुरा पढ्नुहोस